लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरक्रिया कार्यक्रम पाल्पामा सम्पन्न
असार ११
जयराम सापकोटा ।
लागुओँषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको, अन्तराष्ट्रिय दिवसको अवसरमा पाल्पा जिल्लामा सप्ताहव्यापी ” स्वाथ्य, शभ्य र सुरक्षित समाजको प्रतिवद्धता लागु ओँषध दुरुपयोग विरुद्धको एक्यवद्धता ” भन्ने नाराका साथ पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ जिल्ला कार्यसमितिका सदस्य तथा पदाधिकारिहरु संगको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
अन्र्तकृया कार्यक्रममा प्रहरी उपरिक्षक पवन कुमार भट्टाइले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुका पनि वर्दी विनाका प्रहरि भएको र लागुओँषध दुरुपयोग तथा अवैध ओसार पसार गर्ने व्यक्तिहरु पनि व्यवसायीक हिसावले नजिक हुने भएकोले दुवै तर्फको सहजिकरण गर्ने जिम्मेदारी पनि व्यवसायीहरुमा हुने भन्दै त्यसतर्फ ध्यानपुर्याउन अनुरोध गर्नुभयो ।
त्यस्तै कार्यक्रममा प्रमुख सेनानी भुपेन्द्र गुरुङ, सहायक प्रहरि नायक उपरिक्षक श्याम संगती महर्जन, राष्ट्रिय...








