पहिरोको कारण मोटरबाटो अबरुद्ध

असार ७,
गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनि स्थित गरगरेमा पहिरोको कारण मोटरबाटो अबरुद्ध भएको छ । गएराती परेको अविरल वर्षका कारण सडक अबरुद्ध भएको हो । जसका कारण यात्रुहरु समस्यामा परेका छन् । बाटो खुलाउने प्रयास भैरहेपनि निरन्तर पहिरो खस्ने क्रम नरोकिदा बाटो खुल्न सकेको छैन ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज