लुम्बिनी

अब आधा ग्यास सिलिन्डर पाइने

अब आधा ग्यास सिलिन्डर पाइने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, समाचार
फागुन २९, नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न सिलिन्डर आधा भरेर बिक्री गर्ने निर्णय गरेको छ । निगमले जारी गरेको प्रेस विज्ञप्तिअनुसार हालको परिस्थितिलाई ध्यानमा राख्दै आजदेखि अर्को निर्णय नभएसम्म प्रत्येक ग्यास सिलिन्डरमा ७.१ केजी एलपी ग्यास भरेर बिक्री गरिनेछ । यसरी आधा भरिएको सिलिन्डरको मूल्य ९५५ रुपैयाँ तोकिएको छ । मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आपूर्तिमा असर परेको निगमले जनाएको छ ।...
समानुपातिकतर्फ कुन दलले कति सिट पाए

समानुपातिकतर्फ कुन दलले कति सिट पाए

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन २९, निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गरेको छ । आयोगले समानुपातिक प्रणालीतर्फको अन्तिम परिणाम सार्वजनिक गर्दै सिट बाँडफाँट गरेको हो । आयोगले तीन प्रतिशत पार गर्ने ६ दलले प्राप्त गरेको सिट संख्या सार्वजनिक गरेको हो । आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेकपाले ९, श्रम संस्कृतिले ४ र राप्रपा ४ सिट प्राप्त गरेका छन् ।...
युवालाई स्वदेशमै स्वरोजगार बनाउन पहल गर्छु : उम्मेदवार गैरे

युवालाई स्वदेशमै स्वरोजगार बनाउन पहल गर्छु : उम्मेदवार गैरे

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन १८, नेकपा एमालेबाट पाल्पा क्षेत्र नं. २ का उम्मेदवार ठाकुर प्रसाद गैरेले युवाहरूलाई स्वदेशमै बस्ने र स्वरोजगार बन्ने वातावरण निर्माणका लागि आफूले नीतिगत तहमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ । चुनावी अभियानलाई तीव्र पार्दै तानसेन–१४ को अर्गली र तानसेनका विभिन्न वडामा  पुग्नुभएका उहाँले बढ्दो युवा पलायन र बसाइँसराईँ आजको मुख्य चुनौती रहेको बताउँदै त्यसको समाधानका लागि कृषिमा आधुनिकीकरण र पूर्वाधार विकासमा जोड दिने बताउनु भएको हो । मतदातको घरदैलोमा पुगेर उम्मेदवार गैरेले संविधान रक्षाका लागि एमालेको सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रहसमेत गर्नुभएको छ । उहाँले एमाले केवल सरकार बनाउने वा पद हासिल गर्ने उद्देश्यका लागि नभई मुलुकको जटिल अवस्थाबाट निकास दिन निर्वाचनमा होमिएको बताउनुभयो । यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभएर देशको भविष्य र राष्ट्रिय हितसँग जोडिएको ऐतिहासिक अवसर रहे...
जनताको नेता : नारायण प्रसाद आचार्य

जनताको नेता : नारायण प्रसाद आचार्य

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन १८, २०७९ सालको निर्वाचनताका निस्दी गाउँपालिका विद्युतविहीन रहेको विषयले व्यापक चर्चा पाएको थियो । तर जनताको अटल विश्वास र बलियो जनमतका आधारमा निर्वाचित प्रतिनिधिसभा सदस्य नारायण प्रसाद आचार्यको पहलपछि निस्दी मात्र होइन, समग्र पाल्पा जिल्लालाई पूर्ण विद्युतीकरणतर्फ उन्मुख गराउने कामले गति लिएको छ । अँध्यारो गाउँ–बस्ती उज्यालो बनाउने प्रतिबद्धता व्यवहारमा रूपान्तरण भएको दाबी उहाँले गर्नुभएको छ । चुनावी प्रचारप्रसार अभियानमा जनताको घरदैलोमा पुग्नुभएका आचार्यले रामपुर–मित्याल–आरुणखोला सडकमा पछिल्ला ती आर्थिक वर्षमा आर्थिक वर्षमा निरन्तर संघीय बजेट विनियोजन भई निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताउनुभयो । विभिन्न खण्डमा स्तरोन्नति, आवश्यक पुल निर्माण तथा संरचनागत सुधारमा आफ्नो सक्रियता निरन्तर रहेको दावी उहाँको छ । त्यस्तैगरी आर्यभञ्ज्याङ-रामपुर सडकका लागि संघ र प्रदेश दुवै सरकार...
आज पहाडी जिल्लाहरुमा होली मनाइदै

आज पहाडी जिल्लाहरुमा होली मनाइदै

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मनोरञ्जन, लुम्बिनी, समाचार
फागुन १८, फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । आज मानिसहरु विशेष गरेर भाङ मिसाइएका खानेकुरा खाई विविध रङबाट रङगिएर बाजागाजाका साथ नाचगान गर्दै आफ्नो क्षेत्रमा बिहानदेखि साँझसम्म घुम्दै रमाइलो गर्छन् । सरकारले यस अवसरमा सार्वजनिक बिदा दिएको छ । पहाडमा आज र तराईमा भोलि होली मनाइन्छ ।...
पाल्पालीको अथाह मायाले जित सुनिश्चित : उम्मेद्धार श्रेष्ठ

पाल्पालीको अथाह मायाले जित सुनिश्चित : उम्मेद्धार श्रेष्ठ

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
फागुन १७, प्रतिनिधिसभाका लागि पाल्पा क्षेत्र नम्बर-२ का रुख चिन्हका उम्मेद्धार हिमालदत्त श्रेष्ठ चुनावी अभियान अन्तरगत घरदैलोको क्रममा पाल्पाली मतदाताको अथाह माया पाएको बताउनुभएको छ । उहाँ घरदैलोको अभियानको अन्तिम तयारीमा रहेको अबस्थामा पाल्पा २ का आमाबुबा दाजुभाइ दिदीबहिनीहरुको माया स्वरुप रुख चिन्हमा मतदान गरि बिजयी सुनिश्चित गरिदिनुभएको बताउनुभएको छ । आम पाल्पा २ का मतदाताहरुमा रुख चिन्हमा मतदान गर्न आतुर भएकाले आफ्नो जित सुनिश्चित भईसकेको उहाँले बताउनुभएको छ । उहाँ यस क्षेत्रका समग्र युवा तथा ज्येष्ठ नागरिकको साझा उम्मेद्धारका रुपमा रहि सबै मतदाताको आशिर्वाद लिइरहुनभएको छ । जेनजी युवाहरुको भावना बुझ्ने र युवा समुहको प्रतिनिधित्व गर्ने शसक्त युवा उम्मेद्धारको रुपमा श्रेष्ठ प्रस्तुत हुनुभएको छ । उहाँले बजारको भोगाई र गाउँको समस्या नजिकबाट नियाल्नुभएको छ । उहाँ बजार क्षेत्र र ग्रामिण ...
एमाले नेतृत्वको सरकारले सधैं जनपक्षीय काम गरेको छ: ठाकुर प्रसाद गैरे

एमाले नेतृत्वको सरकारले सधैं जनपक्षीय काम गरेको छ: ठाकुर प्रसाद गैरे

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी
फागुन १७, नेकपा एमालेका तर्फबाट पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ठाकुर प्रसाद गैरेले चिदीपानीको समग्र विकास र समृद्धिका लागि आफू निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचन लक्षित घरदैलो कार्यक्रमका क्रममा शनिबार माथागढी गाउँपालिका वडा नं. १, चिदीपानी पुग्नुभएका नेता गैरेले मतदाताहरूसँगको भेटघाटमा यस्तो बताउनुभएको हो । मतदाताहरूलाई सम्बोधन गर्दै गैरेले चिदीपानी क्षेत्रको कृषि र यातायातलाई प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । “चिदीपानीको फाँट क्षेत्रमा सिंचाइ सुविधा पु¥याउन र सडक तथा पुल निर्माणका लागि स्थानीय र प्रदेश सरकारसँगको समन्वयमा कामहरू भइरहेका छन्,” उहाँले भन्नुभयो, “यी आयोजनाहरूलाई पूर्णता दिन नेकपा एमालेको जित आवश्यक छ ।” शिक्षा क्षेत्रको विकासबारे बोल्दै उम्मेदवार गैरेले चिदीपानीस्थित सौभाग्य माध्यमिक विद्यालयलाई प्राविधिक शिक्षाको के...
एमालेको जितले मात्र विकासले पूर्णता पाउँछ : उम्मेदवार आचार्य

एमालेको जितले मात्र विकासले पूर्णता पाउँछ : उम्मेदवार आचार्य

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
फागुन १७, नेकपा एमाले पाल्पा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नारायणप्रसाद आचार्यले आफ्नो क्षेत्रको अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन र समृद्धिको लक्ष्य भेट्न एमालेको विजय अनिवार्य रहेको बताउनुभएको छ । फागुन २१ गते हुने निर्वाचनका लागि मत र आर्शीवाद लिन रम्भा र रामपुर क्षेत्रका मतदाता समक्ष पुग्नुभएका उहाँले एमाले र आफूले जित्दा समग्र देश र यस क्षेत्रका जनताको जित हुने दाबी गर्नुभयो । घरदैलो र चुनावी प्रचारप्रसार अभियानलाई तीव्रता दिनुभएका उम्मेदवार आचार्यले मुख्य गरी शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई आफ्नो प्राथमिकताको सूचीमा राखेर काम गर्दै आएको र आगमाी दिनमा पनि आवश्यकताका आधारमा कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले प्रत्येक पालिकामा कम्तीमा एक-एक वटा ’नमुना विद्यालय’ स्थापना गर्ने, सहिद बहुमुखी क्याम्पस रामपुरलाई नेतृत्वदायी शैक्षिक संस्था बनाउ...
रास्वापाको घरदैलो अभियानमा नागरिकहरूको उत्साहजनक सहभागिता

रास्वापाको घरदैलो अभियानमा नागरिकहरूको उत्साहजनक सहभागिता

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १७, पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो अभियान तीव्र रूपमा अगाडि बढिरहेको छ । नेता तथा कार्यकताहरु गाउँगाउँ-टोलटोलमा पुग्दा नागरिकहरूमा छुट्टै किसिमको उत्साह र उमङ्ग देखिएको क्षेत्रीय सभापति गनेश बस्यालले जनाउनुभयो । बस्यालका अनुसार पुराना दलप्रति बढ्दो निराशाका कारण मतदाता नयाँ विकल्पको खोजीमा छन् । देशभर जस्तै पाल्पामा पनि ठूलो संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ आकर्षित भएका छन् । निर्वाचनको दिन आउन अब मात्र चार दिन बाँकी छ मतदाताहरू घण्टी चिन्हमा मतदान गर्न आतुर देखिएको उहाँले बताउनुभयो । यसैबीच, हिजो बगनासकाली गाउँपालिका अन्तर्गत चितुङगधारा, गाप्टुङ्ग त्यस्तै गरि रिब्दीकोट गाउँपालिका को ठिमूरे, लम्बास, प्याराचौर, घोर्लीखर्क हुँदै लुलीभाट् गाउँ सम्म गरिएको घरदैलो कार्यक्रममा पनि जनताको उत्साहजनक सहभागिता रह्यो । स्थानीय बासिन्दाले पुराना दलबाट वि...
पाल्पाको विकास यात्रामा सोमप्रसाद पाण्डेय

पाल्पाको विकास यात्रामा सोमप्रसाद पाण्डेय

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, राजनीति, लुम्बिनी, समाचार
निराजन पौडेल फागुन १७, पाल्पा । सोमप्रसाद पाण्डेय लाई धेरैले केवल राजनीतिक व्यक्तित्वका रूपमा मात्र होइन, विकासप्रतिको अटुट विश्वासका रूपमा सम्झिन्छन् । गाउँघरका चौतारीदेखि बजारका चियापसलसम्म जब विकास, पूर्वाधार र सम्भावनाको चर्चा हुन्छ, त्यहाँ उनको योगदान अनिवार्य रूपमा जोडिन्छ । पाल्पाको समग्र उन्नतिलाई व्यक्तिगत दायित्व ठानी निरन्तर सक्रिय रहने शैलीले उनलाई विकासप्रेमी नेताका रूपमा एउटा छुट्टै पहिचान दिलाएको छ । जिल्लाका दुर्गम गाउँसम्म सडक विस्तार हुनु केवल भौतिक पूर्वाधार निर्माण मात्र नभई स्थानीय जीवनशैलीमा आएको सकारात्मक परिवर्तनको संकेत पनि हो । खानेपानी योजनाको विस्तारले वर्षौंदेखि समस्या झेलिरहेका बस्तीमा राहत दिएको छ । विशेषगरी तानसेनका लागि ल्याइएको कालिगण्डकि लिफ्टिङ खानेपानी आयोजना यहाँका बासिन्दाका लागि महत्वपूर्ण उपलब्धि मानिन्छ । उनको पहलमा अघि बढाइएका आयोजनामध्ये ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज