Author: Bihani Post

एसइई नतिजा एक साताभित्र सार्वजनिक हुने

एसइई नतिजा एक साताभित्र सार्वजनिक हुने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, शिक्षा, समाचार
असार १२, यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको अन्तिम तयारी भइरहेको जानकारी दिएको छ। उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण कार्य सकिएको छ भने हाल प्राप्ताङ्क इन्ट्री र विवरण रुजु गर्ने कार्य तीव्र गतिमा भइरहेको छ। गत वर्ष चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको एसइई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।...
आजको मौसम

आजको मौसम

Breaking News 2, समाचार
असार १२, आज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोसी प्रदेशको तराई भूभागका तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
सात सयभन्दा बढि पालिकाले गरे बजेट सार्वजनिक

सात सयभन्दा बढि पालिकाले गरे बजेट सार्वजनिक

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
११ असार, देशभरका सात सय ५३ मध्ये सात सय एक पालिकाले आउदो आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् भने ५२ वटा पालिकाले अहिले सम्म सार्वजनिक गर्न सकेका छैनन् । बजेट पेश नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका छन् । पालिका सरकारले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने र असार मसान्तभित्र आ-आफ्नो सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । अहिलेसम्म बजेट पेश गर्न नसकेका पालिकामा मुख्य कारण आन्तरिक विवाद रहेको छ ।...
सिलाइ कटाई तालिम सम्पन्न

सिलाइ कटाई तालिम सम्पन्न

Breaking News 1, लुम्बिनी, समाचार
असार ११, जयराम सापकोटा । गरिवी निवारणका लागी लघुउद्यम विकाश कार्यक्रम (मेडपा) नेपाल सरकार उध्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोग र तानसेन नगरपालिकाको आयोजनामा तानपा १ मा ६० दिने आधारभुत सिलाइ कटाई सिप विकाश तालिमको समापन तथा प्रविधि हस्त्रान्त्रण कार्यक्रम सम्पन्न भएको छ । २०८१ चैत्र २८ गते देखि २०८२ जेष्ठ २८ गते सम्म चलेको सिलाई कटाई तालिमको समापन कार्यक्रमा वोल्दै तालिमकी प्रशिक्षक कमला श्रेष्ठले यस वडा नम्वर १ ले आफुलाई २ महिने सिलाई कटाई तालिमका लागी अवसर दिनु भएको वडा कार्यालयलाई धन्यवाद दिदै यो तालिमवाट सिलाई कटाई सिक्न चाहने दिदीवहिनीहरुले छोटो समयमै पनि भरपुर ज्ञान लिनु भएको र आफु पनि यसवाट अझै तिखारिने मौका मिलेको वताउनुभयो । प्रशिक्षार्थीको तर्फवाट तालिममा सहभागी अन्जु विकले यो ६० दिने आफुहरुका लागी निकै महत्वपुर्ण अवसर भएको र यसवाट आफुहरुले टोप...
लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरक्रिया कार्यक्रम पाल्पामा सम्पन्न

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तरक्रिया कार्यक्रम पाल्पामा सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
असार ११ जयराम सापकोटा । लागुओँषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको, अन्तराष्ट्रिय दिवसको अवसरमा पाल्पा जिल्लामा सप्ताहव्यापी ” स्वाथ्य, शभ्य र सुरक्षित समाजको प्रतिवद्धता लागु ओँषध दुरुपयोग विरुद्धको एक्यवद्धता ” भन्ने नाराका साथ पाल्पा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ जिल्ला कार्यसमितिका सदस्य तथा पदाधिकारिहरु संगको अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अन्र्तकृया कार्यक्रममा प्रहरी उपरिक्षक पवन कुमार भट्टाइले होटल तथा रेष्टुरेन्ट व्यवसायीहरुका पनि वर्दी विनाका प्रहरि भएको र लागुओँषध दुरुपयोग तथा अवैध ओसार पसार गर्ने व्यक्तिहरु पनि व्यवसायीक हिसावले नजिक हुने भएकोले दुवै तर्फको सहजिकरण गर्ने जिम्मेदारी पनि व्यवसायीहरुमा हुने भन्दै त्यसतर्फ ध्यानपुर्याउन अनुरोध गर्नुभयो । त्यस्तै कार्यक्रममा प्रमुख सेनानी भुपेन्द्र गुरुङ, सहायक प्रहरि नायक उपरिक्षक श्याम संगती महर्जन, राष्ट्रिय...
पहिरोको कारण मोटरबाटो अबरुद्ध

पहिरोको कारण मोटरबाटो अबरुद्ध

Breaking News 1, लुम्बिनी, समाचार
असार ७, गुल्मीको कालीगण्डकी गाउँपालिका २ अर्बेनि स्थित गरगरेमा पहिरोको कारण मोटरबाटो अबरुद्ध भएको छ । गएराती परेको अविरल वर्षका कारण सडक अबरुद्ध भएको हो । जसका कारण यात्रुहरु समस्यामा परेका छन् । बाटो खुलाउने प्रयास भैरहेपनि निरन्तर पहिरो खस्ने क्रम नरोकिदा बाटो खुल्न सकेको छैन ।
रिब्दीकोटको नीति तथा कार्यक्रम सार्वजनिक

रिब्दीकोटको नीति तथा कार्यक्रम सार्वजनिक

ताजा अपडेट, लुम्बिनी, समाचार
असार ७ रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बैठकमा चालु आर्थिक वर्षकोको प्रगति विवरण तथा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अध्यक्ष नारायण बहादुर कार्कीले प्रस्तुत गरेका हुन् । कार्कीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा समावेशी विकास, सुशासन, रोजगार सिर्जना, कृषि र पर्यटन प्रवद्र्धनमा जोड दिइएको छ । कार्यक्रममार्फत संघीय शासन प्रणालीअनुसार विकासको गतिलाई तीव्र बनाउन समन्वयात्मक योजनाहरू ल्याइएको अध्यक्ष कार्कीले बताए। “म बनाउँछु मेरो रिब्दीकोट“ भन्ने मूल नारालाई आत्मसात गर्दै पालिकाले स्थानीय उत्पादनमा आत्मनिर्भरता, हरित विद्यालय, निःशुल्क टिफिन, बुक फ्रि फ्राइडे, स्वास्थ्य बीमा, खुल्ला व्यायामशाला, स्मार्ट सेवा प्रणाली, डिजिटाइजेशन, तथा महिला र जेष्ठ नागरिकको सशक्तिकरणमा विशेष ध्यान दिइएको नीति तथा कार्यक्रममा उल्लेख छ । नीति ...
वद्रेश्वर शिवालयमन्दिर व्यवस्थापन समितिको वैठक सम्पन्न

वद्रेश्वर शिवालयमन्दिर व्यवस्थापन समितिको वैठक सम्पन्न

Breaking News 2, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
जयराम सापकोटा असार ७, वद्रेश्वर शिवालय धाम मन्दिर व्यवस्थापन समितिको समिक्ष्या वैठक सम्पन्न भएको छ । तानसेन ३ स्थीत रहेको वद्रेश्वर शिवालय धाम मन्दिरमा जेठ १९ देखि जेष्ठ २५ गते सम्म चलेको वराहपुराण महायज्ञको आम्दानी खर्च सार्वजनिक गर्ने उदेश्यले समितिको वैठक बसेको हो । वैठकमा विभिन्न उच्च पदस्थ व्यक्तिले सप्ताह अवधि भरमा भएका गतिविधि र कमि कमजोरी वारे आ आफ्नो धारणा राख्नुभएको थियो । जेष्ठ १९ देखि २५ गते सम्म चलेको महायज्ञमा करिव रु ४९८१८२ रुपिया नगद रकम उठेको र त्यसमा गुरु दक्षिणा, खाना व्यवस्थापन, वाजागाजा र साउन्डसिस्टम, प्रचार प्रसार तथा रेडियो, टेलिभिजन आदिमा गरि जम्मा खर्च रु ३९२३६६ र भएकोमा उपरोक्त आम्दानीवाट हाल सम्म भएको खर्च कटाउदा जम्मा रु १०६९२७ र वचत हुन गएको आर्थिक समिति संयोजक लक्ष्मण वस्यालले जानकारी दिनु भयो । मन्दिर व्यस्थापन समिति अध्यक्ष सरस्वती शर्माले वैठकलाई स...
बाढीले बस बगायो, यात्रु सकुशल

बाढीले बस बगायो, यात्रु सकुशल

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असार ६, नारायणघाट–बुटवलखण्डको खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासले जानकारी दिएको छ । एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गरिएको छ । बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । पानी निरन्तर परिरहेका कारण खोलाबाट बस निकाल्न सकिएको छैन । रातभरी परेको पानीका कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । विनयी खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको प्रहरीले जनाएको छ ।...
इजरायली अस्पतालमा इरानको आक्रमण

इजरायली अस्पतालमा इरानको आक्रमण

ताजा अपडेट, समाचार
असार ६, इरानले इजरायलको एक अस्पतालमा आक्रमण गरेको छ । अस्पतालमा इजरायली सेना र गुप्तचर बेस भएको भन्दै आक्रमण गरेको इरानले दाबी गरेको छ । दक्षिणी इजरायलको एक अस्पताल र तेल अभिभ नजिकैका दुई शहरमा इरानी आक्रमणबाट दुई सय ७१ जना जना घाइते भएका बीबीसीले जनाएको छ । इरानले आक्रमणको निशाना अस्पताल नभई इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस ९आइडीएफ सीफोरआई० र अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प रहेको बताएको छ । तर आक्रमणको असर प्रत्यक्ष रूपमा अस्पतालमा परेको छ । इरानले इजरायलमा रातभर आक्रमण गरेको छ । -एजेन्सी  ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज