अर्थ

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घट्यो

अर्थ, ब्यापार, समाचार
जेठ ०४, सुनको भाउ आज तोलामा छ सय रुपैयाँ घटेर आज सुनको भाउ तोलाको एक लाख ८४ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  
फेरी परे रोनाल्डो धेरै कमाउने खेलाडीको सूचीमा

फेरी परे रोनाल्डो धेरै कमाउने खेलाडीको सूचीमा

अर्थ, खेलकुद, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, शिक्षा, समाचार
जेठ ०४, पोर्चुगलका कप्तान तथा अल नासरका खेलाडी क्रिस्टियानो रोनाल्डो लगातार तेस्रो वर्ष सर्वाधिक कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले शुक्रबार सार्वजनिक गरेको धेरै कमाउने खेलाडीको सूचनामा रोनाल्डो अगाडि रहेका हुन् । रोनाल्डोले यो वर्ष आफ्नो आम्दानी १५ मिलियन बढाएर २७५ मिलियन अमेरिकी डलर पुर्‍याएका छन् । यसपटक बास्केटबल स्टार स्टेफन करी दोस्रो स्थानमा उक्लिएका छन् । बेलायती बक्सर टाइसन फ्युरी तेस्रो र मेसी पाँचौँ स्थानमा झरेका छन् । ४० वर्षको उमेर पनि रोनाल्डो मैदानभित्र र बाहिर सक्रिय छन् । रोनाल्डो पछिल्लो दुई वर्षदेखि साउदी प्रो लिग क्लब अल नासरमा आबद्ध छन् । उनको मुख्य कमाइको स्रोत नासरबाट प्राप्त गर्ने पारिश्रमिक र सम्झौता रकम हो । उनले सोसल मिडियाबाट राम्रै आम्दानी गरेका छन् । यसैकारण उनी लगातार तेस्रोपटक पनि सर्वाधिक कमाउने खेलाडी बनेका छन् । सन् २०२३ मा इंग्लिस क्लब म्यानचेस्ट...
अभिभावक विहिन बालबालिकालाई शैक्षिक भत्ता

अभिभावक विहिन बालबालिकालाई शैक्षिक भत्ता

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
बैशाख २७, समाजमा अभिभावक विहिन बालबालिकाहरुलाई बगनासकाली गाउपालिकाले भत्ता वितरण गरेको छ । शुक्रवार एक कार्यक्रमका बीच १० जना बालबालिकालाई शैक्षिक प्रोत्साहन स्वरुप मासिक १ हजार रुपैंयाका दरले जनही १२ हजार रुपैंया प्रदान गरेको हो । कार्यक्रमामा पालिका अध्यक्ष चिदीले लुम्बिनी प्रदेशकै पहिलो बालमैत्री घोषणा भएदेखि नै गाउँपालिकाले अभिभावक विहीन बालबालिकालाई प्रोत्साहन भत्ता प्रदान गर्दै आएको बताउँदै भत्ता रकम आमाबुवा गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिका बालबालिकालाई वितरण गर्दै आएको स्पष्ट पार्नुभयो । गाउँपालिकाले अतिविपन्न एवम् गरिवीका कारण आफ्ना बालबालिका विद्यालय पठाउन नसक्ने परिवारलाई आयमूलक कार्यमा समेत सहयोग गर्ने नीति लिएको जनाएको छ । गरिब, असहाय, अनाथ बालबालिकाको सबै किसिमको अधिकार तथा सेवा सुविधाको लागि पालिकाले बजेटको सुनिश्चितता गर्दै आए...
कृषिमा आधुनिकता ल्याउदै तिनाउ

कृषिमा आधुनिकता ल्याउदै तिनाउ

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, विचार, समाचार
बैशाख २५, पाल्पा तिनाउ गाउँपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा आाधुनिकता ल्याउदै छ । परम्परागत कृषि प्रणालीलाई प्रविधियुक्त, वैज्ञानिक र बजारमुखी बनाउँदै आफ्ना किसानहरूको जीवनस्तर उकास्न पालिका आधुनिकीकरणको दिशामा अघि बढेको हो । चालू आर्थिक वर्षमा १ सय ३४ वटा हाते ट्याक्टर बितरण गर्ने तयारी गरेको छ । यी ट्याक्टरहरू खरिद प्रक्रियाबाट खरिद गरिसकिएको र वडा तथा टोलबाट माग संकलन गरिएको गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । सबै ट्याक्टरहरू नेपाल सरकारको मान्यताप्राप्त र मेकानिकल इन्जिनियरहरुबाट प्रमाणित रहेको बताउदै यसवर्ष कृषि कार्यक्रम अन्तरगत १५ वटा कुटानी पिसानी मिल समेत बितरण हुदैछ । गाउँपालिकाले गोरू बिस्थापन गरी कृषिमा आधुनिकीकरण ल्याउने कार्यक्रम अगाडि सारेको अध्यक्ष श्रेष्ठले जनाउनुभयो । कृषिमा आधुनिकीकरणको कार्यक्रम अन्तरगत अघिल्ला वर्षहरुमा पनि तिनाउले हाते ट्याक्टर ...
आज सुन भाउ चार हजार ६ सय रुपैयाँले घट्यो

आज सुन भाउ चार हजार ६ सय रुपैयाँले घट्यो

अर्थ, ताजा अपडेट, ब्यापार, समाचार
बैशाख १८, सुनको भाउ आज एकैदिन तोलामा चार हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा चार हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो ।  ...
आठ सय रूपैयाँले घट्यो सुनको मूल्य

आठ सय रूपैयाँले घट्यो सुनको मूल्य

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
वैशाख ५, आज सुनको मूल्य तोलामा ८ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँ घटेको हो । जसअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ९० हजार ६०० रुपैयाँ कारोबार भएर ऐतिहासिक मूल्य कायम भएको थियो ।  ...
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो

आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो

अर्थ
चैत २७ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५० रुपैयाँ ६२ पैसा र बिक्रीदर १५१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८३ रुपैयाँ २० पैसा र बिक्रीदर ८३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा, चिनियाँ युआन ...
अर्थमन्त्रीले नीलम ढुंगानालाई तोके राष्ट्र बैंकको गभर्नर

अर्थमन्त्रीले नीलम ढुंगानालाई तोके राष्ट्र बैंकको गभर्नर

अर्थ, ताजा अपडेट
चैत २५ नेपाल राष्ट्र बैंकको कायमुकायम गभर्नरको जिम्मेवारी अब डेपुटी गभर्नर नीलम ढुंगानाले सम्हालेकी छन्। नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ अनुसार, उपप्रधानमन्त्री र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उनलाई यो जिम्मेवारी तोकेका हुन्। अर्थ मन्त्रालयका अनुसार, वरीयताका आधारमा ढुंगानालाई कामुको जिम्मेवारी दिइएको हो। यसअघि महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल २५ गतेमा समाप्त भएको थियो, र त्यसपछि राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा थियो। आज अपराह्न मन्त्रिपरिषदको बैठक बस्ने कार्यतालिका भए तापनि, गभर्नरको स्थायी नियुक्ति अझै गरिएको छैन। नेपाल राष्ट्र बैंकले गभर्नरको जिम्मेवारी नीलम ढुंगानालाई दिने पत्र अर्थ मन्त्रालयमा पठाएको छ।...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

अर्थ, ब्यापार
चैत २५ नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७६ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ १० पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिद...
डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घट्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
चैत १९ नेपाल आयल निगमले डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएराति देखि लागू हुने गरी डिजेल, मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ र हवाई इन्धन ९आन्तरिक० तर्फ सात रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ अमेरिकी डलर ५१ ले घटाएको हो ।      
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज