आज सुन भाउ चार हजार ६ सय रुपैयाँले घट्यो

बैशाख १८,
सुनको भाउ आज एकैदिन तोलामा चार हजार ६ सय रुपैयाँले घटेको छ । सुनको भाउ तोलामा चार हजार ६ सय रुपैयाँले घटेर एक लाख ८३ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ८८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि वैशाख ९ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको एक लाख ९७ हजार नौ सय रुपैयाँ पुगेको थियो ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज