अर्थ

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

फेरी पेट्रोलियम पदार्थको मूल्य बढ्यो

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, समाचार
असार १७, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार आजदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ भाउ बढेको निगमले जनाएको छ । एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । त्यस्तै हवाइ इन्धनको भाउ पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ ।...
आजको विदेशी मुद्राको विनिमयदर

आजको विदेशी मुद्राको विनिमयदर

अर्थ
असार १६, नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । त्यसैगरी, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७० रुपैयाँ ७९ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०० रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ४७ पैसा, चिनियाँ य...
सात सयभन्दा बढि पालिकाले गरे बजेट सार्वजनिक

सात सयभन्दा बढि पालिकाले गरे बजेट सार्वजनिक

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, लुम्बिनी, समाचार
११ असार, देशभरका सात सय ५३ मध्ये सात सय एक पालिकाले आउदो आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् भने ५२ वटा पालिकाले अहिले सम्म सार्वजनिक गर्न सकेका छैनन् । बजेट पेश नगर्नेमा सबैभन्दा धेरै मधेश प्रदेशका छन् । पालिका सरकारले असार १० गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन र अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने र असार मसान्तभित्र आ-आफ्नो सभाबाट पारित गरिसक्नुपर्ने व्यवस्था छ । अहिलेसम्म बजेट पेश गर्न नसकेका पालिकामा मुख्य कारण आन्तरिक विवाद रहेको छ ।...
पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
असार २, नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका अनुसार, पेट्रोलमा लिटरको एक रुपैयाँले तथा डिजेल र मट्टीतेलमा लिटरको दुई रुपैयाँले भाउ बढेको हो ।    
आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपौयाले बढ्यो

आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपौयाले बढ्यो

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
जेठ २९, सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार तीन सय रुपैयाँ थियो ।
पाल्पामा भेटियो यार्सागुम्बा

पाल्पामा भेटियो यार्सागुम्बा

Breaking News 1, अर्थ, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, ब्यापार, मधेस प्रदेश, लुम्बिनी, विचार, समाचार
जेठ २६, पाल्पाको रिमिघा लेकममा यार्सागुम्बा भेटिएको छ । रम्भा गाउँपालिका ३ स्थित रिमिघा लेकमा एक हप्ता अघि यार्सागुबा जस्तो देखिने जडिबुटी यार्सागुम्बा भएको प्रमाणित भएको छ । डिभिजन वन कार्यालयले केन्द्रीय प्रयोगशालामा गरेको नमुना परीक्षणमा उक्त जडिबुटी यार्सागुम्बा भएको प्रमाणित भएको हो। स्थानीय बासिन्दाले सुन्तलाका बिरुवा लगाउन खनेको खाल्टाहरूमा यार्सागुम्बा जस्तो देखिने जडीबुटी भेटिएपछि डिभिजन वन कार्यालयसंंगको समन्वयमा परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाइएको थियो । उक्त जडिबुटी फेला परेपछि पालिकाले रिमिघालेक जङ्गल प्रवेशमा रोक लगाएको थियो । गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रिमिघा लेकका झाँडी फाँडेर सुन्तलाका बोट लगाउन खाल्टा खन्ने क्रममा यार्सागुम्बा जस्तो देखिने जडीबुटी फेला परेको थियो । परीक्...
तानसेन बद्रेश्वर शिवालयधाममा चौथो वराहपुराण महायज्ञ सम्पन्न

तानसेन बद्रेश्वर शिवालयधाममा चौथो वराहपुराण महायज्ञ सम्पन्न

Breaking News 2, अर्थ, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, विचार, समाचार, सुदूरपश्चिम
जेठ २६, जयराम सापकोटा । ऐतिहासिक शहर तानसेन ३ भगवति टोल स्थित वद्रेश्वर शिवालयधाम सन्यास आश्रममा अठारपुराण मध्ये वार्षिक अनुष्ठान अन्तरगत यस वर्ष चौथो वराहपुराण महायज्ञ सम्पन्न भएको छ । साल जेष्ठ १८ गते वाजागाजा र भजन कृतनका साथ नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य महामन्डलेश्वर माता हेमानन्द गिरीजी महाराज र ध्यानी बाबा सहित विभिन्न धार्मिक, सामाजिक व्यक्ति र संघ संस्था सहित नगर परिक्रमा गरि शुभारम्भ भएको सप्ताह ज्ञान महायज्ञको यहि जेठ २५ गते सफलताका साथ सम्पन्न भएको हो । उक्त महायज्ञमा नेपालकै प्रथम महिला जगतगुरु शंकराचार्य माता हेमानन्द गीरी महाराजले १८ गते देखि २२ गते सम्म आध्यात्मिक चिन्तन सम्वन्धि प्रवचन दिनु भएकि माताले विदाइको क्रममा आफुलाई तानसेन असाध्यै मन परेको र यहि बद्रेश्वर शिवालय धामको गौशाला माथी दुई कोठा निर्माण गरि नेपालभरको महामन्डलेश्वरको आफ्नो जिम्वेदारी यहि रहेर...
पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ

पाँच सय रुपैयाँले बढ्यो सुनको भाउ

अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, समाचार
जेठ २२ आज नेपाली बजारमा सुनको भाउ हिजोजस्तै तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ पाँच सय रुपैयाँले बढेर एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल

राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल

Breaking News 2, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
जेठ ०७ सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको छ। मंगलबार सरकारले पौडेललाई गभर्नर नियुक्त गरेको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पौडेललाई गभर्नर बनाउने पूर्वसहमति भएको थियो। उनी राष्ट्र बैंकका १८औँ गभर्नर बनेका हुन्।  ...
रामपुर नगरपालिकाले महिलालाई उद्यमी बनाउदै

रामपुर नगरपालिकाले महिलालाई उद्यमी बनाउदै

Breaking News 1, अर्थ, ट्रेन्डिङ, ताजा अपडेट, ब्यापार, लुम्बिनी, विचार, समाचार
जेठ ०४ पाल्पाको रामपुर नगरपालिकाले महिलाहरुलाई उद्यमशीलतामा अगाडि बढाउनको लागी १३ दिने पोतेमाला तथा चुरा बनाउने तालिम  प्रदान गरेको छ । नगरपालिकाले महिला दिदिबहिनिहरुलाई आत्मनिर्भर बनाउनको लागी उक्त तालिम प्रदान गरेको हो। शुक्रबार तालिमको समापन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले महिलाहरुका लागि अति आवश्यक वस्तुको उत्पादन नगरपालिका भित्रै गरी आत्मनिर्भर बनाउनु पर्ने बताउनुभयो । साथै श्रृङ्गारको रुपमा प्रयोग हुने चुरा पोते माला औँठी यहीँ उत्पादन गर्न आवश्यक रहेको बताउदै उहाँले तालिममा सिकेका सिपबाट उत्पादित बस्तुको बजारीकरण नगरपालिकाले गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले तालिममा सिकेका सिपको माध्यबाट उद्यमी बन्न आग्रह गर्नुभयो । साथै गुणस्तरीय र बाह्य वस्तु संग प्रतिस्पर्धा गर्न सक्ने सामग्री...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज