आज सुनको भाउ तोलामा १ हजार ६ सय रुपौयाले बढ्यो

जेठ २९,
सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेको छ । सुन आज तोलाको एक लाख ९२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार तीन सय रुपैयाँ थियो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज