मनसुनको न्यूनचापीय रेखा तराई नजिक
Breaking News 1, कर्णाली, कोशी प्रदेश, गण्डकी, ट्रेन्डिङ, ताजा अपडेट, बागमती, मधेस प्रदेश, लुम्बिनी, समाचार, सुदूरपश्चिम
साउन २७,
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालको तराईनजिक भएसँगै मौसम बदली र वर्षा हुने क्रम फेरि बढेको छ। आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारीवर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशलगायत कोसी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भु-भागमा मध्यम देखी भारी वर्षाको सम्भावना रहेको हुदाँ आवश्यक सर्तकता अपनाउनुुहुन महाशाखाले अनुरोध गरेको छ ।...







