मनसुनको न्यूनचापीय रेखा तराई नजिक

साउन २७,
मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अर्थात् नेपालको तराईनजिक भएसँगै मौसम बदली र वर्षा हुने क्रम फेरि बढेको छ। आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारीवर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मधेस प्रदेशलगायत कोसी,बागमती,गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भु-भागमा मध्यम देखी भारी वर्षाको सम्भावना रहेको हुदाँ आवश्यक सर्तकता अपनाउनुुहुन महाशाखाले अनुरोध गरेको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज