दुई युवतीले गरे विवाह

असार १८,
अर्घाखाँचीमा दुई युवतीले बिवाह गरेका छन् । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका निवासी २३ वर्षीया र कपिलवस्तुको कपिलवस्तु नगरपालिका निवासी २० वर्षीया युवतीले एकापसमा विवाह गरेका हुन् ।

वडा कार्यालयले उनीहरूको समलिंगी विवाह दर्ता समेत गरेको छ । विवाह दर्तामा अर्घाखाँचीकी युवतीलाई ‘दुलहा’ र कपिलवस्तुकी युवतीलाई ‘दुलही’ उल्लेख गरिएको छ । पछिल्लो डेढ वर्षदेखि उनीहरू प्रेम सम्बन्धमा थिए ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज