आजको मौसम

असार १८
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले गण्डकीदेखि पश्चिमका ठाउँहरुमा पानी परिरहेको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज