सुनको भाउ आज

सुनको मूल्य आज स्थीर छ । हिजो जस्तै तोलाको ३ लाख १४ हजार ८ सय रुपैयाँ मा कारोबार भैरहेको छ ।  आइतबार, सोमबार र  मंगलबार सुनको भाउ बढेको थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा एक सय ३० रुपैयाँले बढेको छ । भाउ बढेर चाँदी आज तोलाको ५ हजार ७ सय १५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज