पाल्पाको जलेश्वर धाममा ११ दिने शिवपुराण महायज्ञ

माघ २९,
पाल्पाको रिब्दीकोट गाउँपालिका–५ स्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल जलेश्वर धाममा ११ दिने शिवपुराण महायज्ञ भएको छ। महायज्ञ मूल आयोजक समितिको आयोजना, रिब्दीकोट गाउँपालिकाको संरक्षकत्व तथा विश्व हिन्दु महासंघ पाल्पाको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको हो ।

माघ २२ गतेदेखि सुरु भएको महायज्ञ फागुन ३ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञ अवधिभर प्रमुख वाचक भिमलाल भट्टराईले संगीतपूर्ण शैलीमा शिवपुराण कथा वाचन गर्ने आयोजक समितिका अध्यक्ष बेणिमाधव आचार्यले जानकारी दिए ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज