टी–२० विश्वकप : पाकिस्तानको लगातार दोस्रो जित, अमेरिका ३२ रनले पराजित

माघ २८,
पाकिस्तानले टी–२० विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । मंगलबारको तेस्रो खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो । यो जितले पाकिस्तानलाई समूह ‘ए’को अंक तालिकाको शीर्ष स्थानमा पुर्‍याएको छ ।

कोलम्बोको एसएससी रंगशालामा भएको खेलमा अमेरिकाले टस जितेर बलिङ रोज्यो । पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनायो । जवाफमा अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज