चुनाव एकै दिनमा हुने: प्रधानमन्त्री कार्की

माघ २२,
प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभाको निर्वाचन फागुन २१ गते एकै दिनमा हुने बताएकी छन्। भक्तपुरस्थित जनक शिक्षामा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले चुनाव एकै पटक हुने स्पष्ट पारिन्।

 

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज