“है माया” ले चर्चा कमाउँदै

असार ३२,
पाल्पाली गायक रुपेश कार्कीको गीत “है माया” को चर्चा दिन प्रतिदन बढ्दै गएको छ । लोक तथा दोहोरी गित प्रीतष्ठान पाल्पाका उपाध्यक्ष रुपेश कार्कीको लोकगीत “है माया” बजारमा सार्वजनिक भएसँगै चर्चा बटुलिरहेको छ ।

रुपेश कार्की युटुटुव च्यानलबाट सार्वजनिक भएको गीत अहिले ३७ हजारभन्दा बढी भ्यू पुगेको छ भने टिकटकमा समेत राम्रो चर्चा कमाएको देखीन्छ ।

रुपेश कार्की र गुञ्जना मगरको प्रस्तुतीको रुपमा रहेको ठट्यौली पाराको गीत राम्रो रहेको दर्शकहरुले टिकटक, फेशबुक र युट्युवमा प्रतिक्रिया दिएका छन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज