लोकतन्त्रको पक्षमा देशैभर जनप्रदर्शन गर्ने एमालेको घोषणा

चैत ०८
नेकपा (एमाले) ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतनाका लागि देशव्यापी जनप्रदर्शन गर्ने घोषणा गरेको छ ।  मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्न भन्दै एमालेले जनचेतना अभियान घोषणा गरेको हो ।

तीनमहिने वडाकेन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गते देखि ३० गते सम्म सबै प्रदेश र जिल्लामा प्रतिगामी हर्कतविरूद्ध जनपरिचालन, जनचेतना कार्यक्रम आयोजना गर्ने भएको छ ।

महासचिव शंकर पोखरेलले सबै प्रदेश र जिल्ला कमिटीका अध्यक्षहरूलाई भर्चुअल सम्बोधन गर्दै पार्टीले तय गरेको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयनमा लैजान निर्देशन दिएका छन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज