by Bihani Post
चेत ०३
नेपाल आयल निगमले पेट्रोल,मट्टीतेल र डिजलको मूल्य घटाएको छ । हिजो शनिबार राति १२ बजेबाट लागू हुने गरी
पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ, मट्टीतेल र डिजलमा प्रतिलिटर ४/४ रुपैयाँको दरले मूल्य घटाइएको निगमले जनाएको छ ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ | bihanipost.com ले मर्यादित समाज विकास र उन्नतीको पथमा अगाडी बढ्ने उदेश्यका साथ आवाज बिहीनहरुको आवाज बनेर बाहिर प्रस्फुटन हुन नसकेको सत्य तथ्य, निष्पक्ष र भ्रस्टाचार, अनियमितता सम्बन्धी कुनै अडियो भिडियो तपाई संग छ भने हामीलाई उपलब्ध गराउनुहोस र जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस श्रोत गोप्य राखिने छ ।