निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र

माघ २६,
निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनसम्बन्धी जानकारी दिन मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएको छ।

डिजिटल प्लेटफर्मसँगै वडास्तरसम्म सचेतना पुर्‍याउने लक्ष्यसहित माघ १९ गतेदेखि विशेष कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ। यस कार्यक्रमअन्तर्गत प्रत्येक वडामा स्वयंसेवक परिचालन गरिनेछ।

प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुने तय भएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज