सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

भदौ १९,
सरकारले तोकिएको समयमा सूचीकरण हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ ।

आज सञ्चार मन्त्रालयमा बसेको बैठकले दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले पछिल्लोपटक सूचीकरणका लागि सात दिनको म्याद दिएको थियो। उक्त म्याद गएराति १२ बजे नै सकिएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज