महिला सिडियो

भदौ १४,
पाल्पाले पहिलो पटक महिला सिडियो पाएको छ । सिडियो बिनु बज्राचार्य कुँवरले पदभार ग्रहण गर्दै सुशासन र नागरिकलाई सहज सेवा प्रवाहलाई प्राथमिकता दिने बताएकी छिन्।

सामाजिक विकास मन्त्रालय बागमती प्रदेश सचिवबाट सरुवा भएर बज्राचार्य जिल्ला प्रशासन कार्यालय पाल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएकी हुन् ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज