तीज विशेष कार्यक्रम सम्पन्न

जयराम सापकोटा ।
विश्व हिन्दु महासंघ जिल्ला कार्य समिति पाल्पाको आयोजनामा तथा तानसेन नगरपालिका, श्री रणउजेश्वरि भगवति गुठी र पाल्पा उद्योग वाणिज्य संघको सहयोगमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।

महासंघका अध्यक्ष कमलराज पौडेलको अध्यक्षता र नगर प्रवक्ता यादव सिंह कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ९ समूहको सहभागिता रहेको थियो। सहभागीलाई मायाको चिनो र नगद पुरस्कार प्रदान गरिएको थियो।

तीज गीतको मौलिकता जोगाउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज