आजको मौसम

भदौ १४,
मौसम पूर्वानुमान महाशाखाका अनुराार आज देशभर मौसम साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई र पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थान तथा तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिण तथा पश्चिम आसपास छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज