by Bihani Post
भदौ ९,
रौतहटको गौर नगरपालिका–२ महादेवपट्टि बस्ने २६ वर्षीया रूवीकुमारी साहको शव सुटकेसमा फेला परेको घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाको परिचय खुलाइएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।