आजको मौसम

भदौ ९,
मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपासमा रहेकाले बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव छ। हाल देशका अधिकांश स्थानमा बदली रही गण्डकी, लुम्बिनी, कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिनभर देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागका धेरै स्थानमा मध्यम, केही स्थानमा भारी वर्षा हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम तराई भू-भागमा हावाहुरी चल्ने संभावना पनि रहेको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज