by Bihani Post
भदौ ०४,
बागलुङको निसीखोला गाउँपालिका–३ बोहरागाउँमा करेन्ट लाग्दा १९ वर्षीया कृष्णकुमारी चन्दको ज्यान गएको छ। घरमा मोबाइल चार्ज गर्ने क्रममा नजिकै रहेको नाङ्गो तार छोएपछि उनलाई करेन्ट लागेको हो। उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।