आजको मौसम पूर्वानुमान

भदौ ०४,
मौसम पूर्वानुमान महाशाखाअनुसार आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत पहाडी भेगमा साधारणतया आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशलगायत देशका पहाड भू-भागका थोरै स्थान र तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै आज राती कोसी प्रदेश र गण्डकी प्रदेशकाका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

मौसम महाशाखााका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन केही कमजोर छ। तथापि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी नै छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज