पहिरोमा पुरिएर श्रीमान/श्रीमतीको मृत्यु

असार ३२,
पहिरोमा पुरिएर श्रीमान/श्रीमतीको मृत्यु भएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको हो ।

हिजो बिहान करिब ९ बजेतिर घाँस काट्न र चिउरी टिप्न गएका स्थानीय ६६ वर्षीय गोबिन्द बुढामगर र उनकी श्रीमती श्यामकला बुढामगरको पहिरोले पुरिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज