बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना

असार २९
आज बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वर्षाको कारण बाढी, पहिरोको जोखिम भएको हुदाँ आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाको अनुरोध छ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज