युवतीलाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ

असार २३,
युवतीलाई बलात्कार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा तानसेन नगरपालिका वडा वडा नं.१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कार्कीले पाल्पाकै २३ वर्षीय नाम परिवर्तित ०८०/०८१  ४७ (ट)  युवतीलाई २०८० पुस २० गते शुक्रबार अपराह्न जबर्जस्ती करणी गरेका थिए।  युवतीको आमाले पुस २२ गते दिएको जाहेरी दिएकी थिइन्। उनलाई तानसेन नगरपालिका वडा नं.४ लहरेपिपलबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आरोपित करिब डेढ वर्षपछि आइतबार पक्राउ परेका हुन्।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज