इजरायमा इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने इरानको चेतावनी

असार ३,
तेहरानमा इजरायली हवाई आक्रमणपछि इरानले इजरायली भूमिमा इतिहासकै सबैभन्दा ठूलो आक्रमणको चेतावनी दिएको छ । इरान–इजरायलबीचको द्वन्द्व झन बढ्दै गएको छ । इजरायलले तेहरानमा नयाँ हवाई आक्रमण गरेपछि इरानी पक्षले इजरायललाई चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । इजरायली आक्रमणमा इरानमा ज्यान गुमाउनेको सङ्ख्या दुई सयभन्दा धेरै पुगेको छ ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज