चट्याङ लागेर एकैपरिवारका ४ जना घाइते

वैशाख २,
सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ साठीमुरेमा चट्याङ लागेर एकैपरिवारका चार जना घाइते भएका छन् ।

सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी-९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएको सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते सबैको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको बताए । उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज