स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा : चन्द्रबहादुर थापा

चैत १३
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्यूठानका चन्द्रबहादुर थापा क्षेत्री नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मङ्गलबार मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

मन्त्री पौडेलले स्वास्थ्य बीमामा सुधार ल्याएर आमनागरिकको पहुँच बढाउन आग्रह गरेका छन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज