सत्ताका लागि सिद्धान्तसँग सम्झौता हुँदैन : गगन थापा

माघ २२,
नेपाली काँग्रेसका नेता गगन थापाले सत्तामा पुग्न वा टिक्नका लागि पार्टीले जोसँग पनि मिल्ने काम नगर्ने बताएका छन्। एक भिडियो सन्देशमार्फत उनले बदलिएको काँग्रेसले राष्ट्रहितलाई पार्टी हितभन्दा माथि राख्ने र सिद्धान्तसँग सम्झौता गर्नु परे सरकार बाहिर बस्न पनि तयार रहने स्पष्ट पार्दै काँग्रेस ‘इलेक्सन मेसिन’ मात्र नभएको उनले जनाएका छन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज