निर्वाचन तयारीबारे सर्वपक्षीय छलफल सुरु

पुस ७,
प्रतिनिधि सभाको आगामी चुनावको तयारीबारे राजनीतिक दल र नागरिक प्रतिनिधिहरुसँग छलफल छलफल सुरु भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सुरु भएको छलफलमा गृह मन्त्रालय र निर्वाचन आयोगले प्रस्तुतीकरण दिइरहेका छन् ।

छलफलको मुख्य एजेन्डा प्रतिनिधि सभा सदस्य निर्वाचन कानुन एवं व्यवस्थापन रहेको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज