मन्त्रिपरिषद् बैठक बस्दै, के-के छन् एजेण्डा ?

भदौ ५ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् बैठक बोलाएकी छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंह दरबारमा बस्ने छ ।

एजेण्डा के ?

बैठकमा वर्तमान समसामयिक तथा मन्त्रालयगत एजेण्डाका विषयमा छलफल हुने स्रोतको भनाइ छ । हाल प्रधानमन्त्री कार्कीको टीम ४ सदस्यीय मात्र रहेको छ । यसर्थ मन्त्रीपरिषद्लाई पूर्णता दिने विषयमा पनि छलफल हुने बुझिएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज