आजको मौसम

असोज ४ ,
मौसम महाशाखका अनुसार आज दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भेगमा साधारणतया बदली रही तराई क्षेत्रमा आंशिक बदली रहने छ। कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान अनि मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै भुभागमा मध्यम वर्षाको सम्भावना छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज