छोडिन् सुमना श्रेष्ठले रास्वपा

२९ भदौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छिन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आज पार्टी परित्याग गरेको घोषणा गरेकी हुन् ।

उनले केही महिनाअघि पार्टीको सहमहामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज