घट्यो सुनको भाउ

२९ भदौ । आइतबार सुनको भाउमा सामान्य गिरावट आएको छ । शुक्रबार तोलाको २ लाख १५ हजार ८ सयमा कारोबार भएको सुनको भाउ आइतबार भने सामान्य घटेको हो । आइतबार तोलामा ७ सय रुपैयाँले घटेर सुनको भाउ २ लाख १५ हजार १ सयले कारोबार भइरहेको छ ।

यस्तै चाँदीको भाउ भने बढेको छ । आइतबार चाँदीको भाउ प्रतितोला २ हजार ५ सय ७० रुपैयाँ रहेको छ । यो भाउ शुक्रबारको तुलनामा तोलाको ५ रुपैयाँले बढी हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज