आज पनि जेन–जी समूहबीच विवाद

भदौ २६ ,
जेन–जी समूहहरूले सैनिक मुख्यालय अगाडि आज पनि वादविवाद गरेका छन्। अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई दिनुपर्ने प्रस्ताव भइरहेका बेला उनीहरूले आ(आफ्ना उम्मेदवार अघि सार्दै विवाद बढाएका हुन्। धेरैले धरानका मेयर हर्क साम्पाङलाई समर्थन गरेका छन्। भारतीय मिडियामाथि आक्रोश देखाउँदै समूहलाई सेनाले हटाउने प्रयास गरिरहेको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज