साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

भदौ १४,
नेपाललाई हराउँदै भारतले एक खेलअगावै भुटानमा चलिरहेको साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

हिजो बेलुका भएको खेलमा नेपाल भारतसँग ५ गोलले पराजित भयो ।

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज