by Bihani Post
जेठ ११,
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कोकेन्द्रीय समिति बैठक आज बस्दैछ । आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्न लागेको पार्टीकार्यालयले जनाएको छ ।
बैठकमा सर्वोच्च अदालतले पार्टीका सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश सदर गरेपछिको परिस्थिति र पार्टीको आगामी दिशाबारे छलफल हुने बताइएको छ ।