टिपर दुर्घटना हुँदा चालकको मृत्यु

बैशाख २६,
बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिपर बिहिबार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका –२ का २६ वर्षीय प्रभाकर यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसार सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा ड्याम साइड नजिकै खाली टिपरअचानक अनियन्त्रीत भई दुर्घटना भएको हो । गम्भीर घाइते भएका चालकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज