आज विश्व रेडक्रस दिवस

बैशाख २५,
आज मे ८ अर्थात् विश्व रेडक्रस दिवस। ‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ।

रेडक्रस र रेडक्रिसेन्ट आन्दोलनमा काम गर्ने लाखौँ स्वयंसेवक र कर्मचारीहरूलाई उनीहरूको मानवीय प्रयासको लागि सम्मान गर्न हरेक वर्ष मे ८ मा विश्व रेडक्रस र रेडक्रिसेन्ट दिवस मनाउन थालिएको हो ।

मानवतालाई जीवित राख्न तथा दया, शान्ति र आशाको सञ्चार विश्वसमुदायमाझ प्रवाह गर्न यो दिवस उपयोगी हुने रेडक्रसका स्वयंसेवकहरुको विश्वास छ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज