चट्याङ लागेर गर्भवतीको मृत्यु

बैशाख २१,
कञ्चनपुरमा चट्याङ लागेर एक जना गर्भवतीको ज्यान गएको छ । आज बारीमा काम गर्दैगर्दा चट्याङ लागेर शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ की २४ वर्षीया लालमती रानाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । चट्याङ लागेर मृतकका श्रीमान् २५ वर्षीय रतनसिंह राना घाइते भएका छन् ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज