रवि लामिछाने भैरहवा कारागार चलान

चैत २५
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् । उनलाई आज अदालत उपस्थित गराएर कारागार चलान गरिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा गत शुक्रबार उच्च अदालत बुटवल तलसीपुर इजसालले उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।

उनलाई शुक्रबार नै पक्राउ गरेर भैरहवा ल्याइएको हो ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज