by Bihani Post
चैत १९
रुसले अमेरिकाबिचको सम्बन्धमा केही कटुता देखिएपनि अमेरिकासँग काम गरिरहेको बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग रिसाएको भन्ने बताइरहँदा रुसले अमेरिकासँग हरेक विषयमा छलफल हुने गरेको जनाएको छ ।