सामसङ ग्यालेक्सी ए सिरिजको नयाँ मोडल आउदै

चैत १६
सामसङले नयाँ ग्यालेक्सी ए सिरिजका मोडल नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले ग्यालेक्सी ए फिफ्टीसिक्स फाइभ जी, ए थर्टीसिक्स फाइभ जी र ए ट्वान्टीसिक्स फाइभ जी नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।

ए सिरिजका यी स्मार्टफोनहरूमा पहिलो पटक ‘असम इंटेलिजेन्स’ र उन्नत क्यामेरा विशेषता रहेको कम्पनीको दाबी छ ।

सामसुङको सबैकालागि एआई भन्ने सोचमा यी फोन नयाँ कदम भएको उसको दाबी छ । यी सबै फोनहरु धुलो तथा पानी प्रतिरोधात्मक क्षमताका साथ टिकाउ र सुरक्षित रहेको कम्पनीले जनाएको छ ।

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज