सुनको मूल्य हालसम्मकै उच्च

चैत्र ०१
आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । सुनको मूल्य एकैदिन तोलामा चार हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रति तोला एक लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यो भन्दा अघि उच्च मूल्य कायम हुँदा गत फागुन १३ गते तोलाको एक लाख ७१ हजार ३०० रुपैयाँ थियो ।

 

 

0 Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
राशिफल
हाम्रो पात्रो
खोज